images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनको मूल्य बढ्यो , आज...

सुनको मूल्य बढ्यो , आज कतिमा हुँदैछ किनबेच?

सुनको मूल्य बढ्यो , आज कतिमा हुँदैछ किनबेच?

images
images
सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा २ हजार ८ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images
    images

    महासंघका अनुसार हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ९० हजार रुपैयाँ रहेकोमा आज सोमबार २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको हो । यता, चाँदीको मूल्य तोलामा १४० रूपैयाँले बढेर ५ हजार १५० रुपैयाँ पुगेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend