images

२०८३ आश्विन २५ गते

images
images
images

सुनको भाउ सामान्य बढ्यो

सुनको भाउ सामान्य बढ्यो

images
images
अर्थ समाचार
आइतवार, आषाढ १६ २०८१
अर्थ समाचार
आइतवार, आषाढ १६ २०८१
  •  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता शुक्रबार तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ३०० कायम भएको छ ।

    यता चाँदीको मूल्य स्थिर रहँदै तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । 

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend