images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • रिपब्लिक मिडियाको ५४ हजार कित्ता सेयरको...

रिपब्लिक मिडियाको ५४ हजार कित्ता सेयरको लक-इन अवधि असारमा सकिदै

रिपब्लिक मिडियाको ५४ हजार कित्ता सेयरको लक-इन अवधि असारमा सकिदै

images
images
आइतवार, जेठ १० २०८३
आइतवार, जेठ १० २०८३
  • नेपाल रिपब्लिक मिडिया लिमिटेडको लक इनमा रहेको सेयरको समयाअवधि असारमा सकिने भएको छ । कम्पनीको संस्थापक तथा कर्मचारीहरूले धारण गरेको सेयरको लक–इन अवधि आगामी असार १० गतेपछि समाप्त हुने भएको हो । कम्पनीका अनुसार सर्वसाधारणमा सेयर निष्काशन तथा बाँडफाँड गरिएको मिति २०८० असार ११ गतेदेखि तीन वर्षसम्मका लागि ती सेयर लक–इनमा राखिएको थियो । अब उक्त अवधि २०८३ असार १० गतेपछि समाप्त हुन लागेको जानकारी कम्पनीले दिएको छ ।

    images
    images

    कम्पनीका संस्थापक समूहले धारण गरेको ५३ लाख २२ हजार कित्ता सेयर तथा कर्मचारीका लागि सुरक्षित गरिएको ८० हजार १५९ कित्ता सेयरको लक–इन अवधि समाप्त हुने भएको हो । लक–इन अवधि समाप्त भएसँगै सम्बन्धित सेयर कारोबारका लागि खुला हुनेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend