images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • कक्षा ११ को पठनपाठन असार १...

कक्षा ११ को पठनपाठन असार १ बाट

कक्षा ११ को पठनपाठन असार १ बाट

images
images
बुधवार, जेठ ६ २०८३
बुधवार, जेठ ६ २०८३
  • काठमाडौँ । कक्षा ११ को पठन पाठन असार १ गतेबाट सुरु हुने भएको छ ।

    images
    images

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एसईईको नतिजा प्रकाशन भइसकेकाले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न मन्त्रालयको निर्णयअनुसार सबै शिक्षा विकास समिति समन्वय इकाईलाई पत्राचार गरिएको छ ।

     
     

    693550900_2449918495432463_3056483619476457542_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend