images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनको मूल्य ३३ सयले घट्यो, तोलाको...

सुनको मूल्य ३३ सयले घट्यो, तोलाको कति ?

सुनको मूल्य ३३ सयले घट्यो, तोलाको कति ?

images
images
बुधवार, जेठ ६ २०८३
बुधवार, जेठ ६ २०८३
  • नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ हजार ३०० रुपैयाँ र चाँदी १२५ रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९५ हजार ३०० रुपैयाँ रहेको थियो ।

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य १२५ रुपैयाँले घटेर ४ हजार ९६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ८५ रुपैयाँ पुगेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend