काठमाडौँ, ५ जेठ । नेपाल राष्ट्र बैंक ले वित्तीय साक्षरता तथा सुरक्षित बैंकिङ कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले वित्तीय चेतनामूलक सन्देश जारी गरेको छ।
राष्ट्र बैंकले डिजिटल कारोबार गर्दा सचेत रहन, व्यक्तिगत विवरण सुरक्षित राख्न तथा अनधिकृत वित्तीय कारोबारबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ।





.gif)





