images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनको मूल्य बढ्दा घट्यो चाँदी, आज...

सुनको मूल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

images
images
सोमवार, जेठ ४ २०८३
सोमवार, जेठ ४ २०८३
  • नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ८०० रुपैयाँले बढेको हो भने चाँदी २० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ५ हजार ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ६० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend