images

२०८३ आश्विन १६ गते

images
images
images

एसईईको पूरक परीक्षा असार १ देखि

एसईईको पूरक परीक्षा असार १ देखि

images
images
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौं । एसईईको पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असारमा हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डले सार्बजनिक गरेको सूचनाअनुसार पूरक परीक्षा असार १ गते सोमबारदेखि सञ्चालन हुनेछ । परीक्षा असार ९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

    images
    images

    अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend