images

२०८३ आश्विन १५ गते

images
images
images

सगरमाथाको ७,९०६ मिटरसम्म खुल्यो बाटो

सगरमाथाको ७,९०६ मिटरसम्म खुल्यो बाटो

images
images
शनिवार, बैशाख २६ २०८३
शनिवार, बैशाख २६ २०८३
  • सगरमाथा आरोहणका लागि ७,९०६ मिटर उचाइसम्म ‘रोप फिक्सिङ’ सम्पन्न भएपछि आरोहीहरू शिखर यात्राको अन्तिम तयारीमा जुटेका छन्।

    images
    images

    पर्यटन विभागका अनुसार यस सिजनमा सगरमाथा आरोहणका लागि ५० टोलीका ४९२ जनाले अनुमति लिएका छन्। हालसम्म हिमाल आरोहणबाट १ अर्ब २४ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ, जसमा सगरमाथाबाट मात्रै १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी राजस्व उठेको विभागले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend