images

२०८३ आश्विन ३० गते

images
images
images
  • समाचार
  • साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर,कात्तिक...

साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर,कात्तिक २७ गते भित्र आवेदन दिन सकिने

साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर,कात्तिक २७ गते भित्र आवेदन दिन सकिने

images
images
मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले  प्रबन्धक पदमा १ जना, वरिष्ठ अधिकृत पदमा ३ जना र अधिकृत पदमा ४ जना कर्मचारी माग गरेको छ ।

    images
    images

    उक्त पदहरुका लागि ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित कात्तिक २० गतेभित्र आवेदन दिनु पर्नेछ । दोब्बर दस्तुर तिरेर कात्तिक २७ गतेसम्म आवेदन दिन सकिने कम्पनकिो भनाई छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend