images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ५७.९९ अंकको गिरावट,५ अर्ब...

नेप्सेमा ५७.९९ अंकको गिरावट,५ अर्ब ९० करोडको कारोबार

नेप्सेमा ५७.९९ अंकको गिरावट,५ अर्ब ९० करोडको कारोबार

images
images
सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौं।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.९९ अकंले घटेर २६३९.९२ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

    images
    images

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनकिो २२ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । 

    images
    images

    आज सबैभन्दा धेरै गुमाउनेमा भने ङादी ग्रुप पावरका लगानीकर्ता रहेका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend