images

२०८३ आश्विन १७ गते

images
images
images

शिखर इन्स्योरेन्सको सीईओमा दीपप्रकाश पाण्डे नियुक्त

शिखर इन्स्योरेन्सको सीईओमा दीपप्रकाश पाण्डे नियुक्त

images
images
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपप्रकाश पाण्डे नियुक्त भएका छन् । कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ पदमा पाण्डेलाई पुनः नियुक्त गरेको हो ।

    images
    images

    पदावधि सकिनै लाग्दा उनी पुनः कम्पनीको सीईओमा नियुक्त भएका हुन् । बीमा क्षेत्रमा लामो समयदेखि सक्रिय पाण्डे सीईओको पदमा चार वर्षको कार्यकालका लागि नियुक्त भएका छन् ।

    पाण्डे नेपाली निर्जीवन बीमा क्षेत्रमा उत्कृष्ट बीमा सेवा प्रवाह गराउन सक्ने सक्षम तथा कुशल व्यक्ति हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend