images

२०८३ आश्विन १८ गते

images
images
images

प्रभु बैंकको २ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला

प्रभु बैंकको २ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला

images
images
आइतवार, बैशाख ६ २०८३
आइतवार, बैशाख ६ २०८३
  • काठमाडौं- प्रभु बैंक लिमिटेडले आफ्ना तीन जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ४४ हजार १२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।संस्थापक शेयरधनी किरण देवी अग्रवालले ११ हजार ८७ कित्ता, विनोद थकालीले २ लाख कित्ता र दुर्गा बहादुर श्रेष्ठले ३३ हजार ३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका हुन्।

    images
    images

    सो शेयर यसअघि नै बैंकका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिई ३५ दिन खरीदका लागि समयावधि दिइएकोमा शेयर बिक्री नभएपछि सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरीदका लागि निवेदन दिनु पर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend