images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा खरिदबिक्री हुन्छ...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा खरिदबिक्री हुन्छ ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा खरिदबिक्री हुन्छ ?

images
images
आइतवार, बैशाख ६ २०८३
आइतवार, बैशाख ६ २०८३
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार तोलामा १२ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार, आइतबारको भाउ तीन लाख एक हजार रुपैयाँ छ । 

    images
    images

    यसअघिको कारोबार दिन शुक्रबार दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो । चाँदी भने तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २२५ कायम भएको छ । शुक्रबार पाँच हजार १३० मा कारोबार भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend