images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुन र चाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ...

सुन र चाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, बैशाख ४ २०८३
शुक्रवार, बैशाख ४ २०८३
  • काठमाण्डौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको छ। छापावाल सुनको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँ तोकिएको छ।

    images
    images

    अघिल्लो दिन अर्थात् बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२० रुपैयाँले घटेर पाँच हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend