images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • देशैभर बालबालिकाहरूलाई आज र भोलि  भिटामिन...

देशैभर बालबालिकाहरूलाई आज र भोलि  भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

देशैभर बालबालिकाहरूलाई आज र भोलि  भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

images
images
शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • काठमाडौं– आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ ।

    images
    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागेको हो । 

    साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

    images
    images

    थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend