images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • प्रभु बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर...

प्रभु बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

प्रभु बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

images
images
सोमवार, चैत्र ३० २०८२
सोमवार, चैत्र ३० २०८२
  • प्रभु बैंक लिमिटेडले ८.५० प्रतिशत दरका अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ । बैंकको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

    images
    images

    बैठकले विशेष साधारणसभा तथा नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायबाट स्वीकृति प्राप्त भएको अवस्थामा ८.५० प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र मुनाफा वितरण गर्ने गरी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरूलाई मात्र बिक्री गरिने प्रति सेयर १०० रुपैयाँ दरका ५ करोड इकाई अवमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend