images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मुल्यमा सामान्य वृद्धि, तोलाको कति...

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

images
images
आइतवार, चैत्र २९ २०८२
आइतवार, चैत्र २९ २०८२
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको २ सयले बढेर तोलाको २ लाख ९७ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो ।

    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ४९७५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४९६० मा कारोबार भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend