images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • स्थगित वार्षिक साधारण सभा तथा निर्वाचन...

स्थगित वार्षिक साधारण सभा तथा निर्वाचन अब आगामी वैशाखमा

स्थगित वार्षिक साधारण सभा तथा निर्वाचन अब आगामी वैशाखमा

images
images
शनिवार, चैत्र २८ २०८२
शनिवार, चैत्र २८ २०८२
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (नेउवा) को स्थगित वार्षिक साधारण सभा तथा निर्वाचन अब आगामी वैशाख २१ र २२ गते सञ्चालन हुने भएको छ।

    images
    images

    शुक्रबार बसेको महासंघको पदाधिकारी समिति बैठकले उक्त मिति तय गरेको हो। यसअघि २०८२ चैत २९ र ३० गतेका लागि निर्धारित सभा तथा निर्वाचन उच्च अदालत पाटन को अन्तरिम आदेशपछि स्थगित गरिएको थियो।

    स्थगनपछि बसेको पदाधिकारी बैठकले नयाँ मिति निर्धारण गर्दै प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। साथै, बैठकले कार्यकारिणी समितिको बैठक २०८३ वैशाख ९ गते बस्ने निर्णयसमेत गरेको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend