images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६०...

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६० अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६० अंकले घट्यो

images
images
आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंकले घटेको छ। नेप्से परिसूचक ३.६० अंकले घटेर २७७८.५८ विन्दुमा पुगेको छ।

    images
    images

    प्री ओपन सेसनमा ७५ वटा स्क्रिप्सको  २८ हजार २३१ कित्ता सेयर १ करोड ५७ लाख  ४२ हजार  ५६९ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा ३७ वटाको घट्यो। बाँकी १२ वटाको मूल्य यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend