images

२०८३ आश्विन १६ गते

images
images
images
  • मूख्य समाचार
  • हेटौंडा–काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न...

हेटौंडा–काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह

हेटौंडा–काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह

images
images
सोमवार, आश्विन २८ २०८१
सोमवार, आश्विन २८ २०८१
  • हेटौंडा कुलेखानी फाखेल भएर काठमाडौंजाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। 

    images
    images

    इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौंडाबाट काठमाडौं जाँदा त्रिभुवनराजपथ तथा कान्तिलोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताइन्।

    कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैंसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौंतर्फ पठाइरहेको उनले जानकारी दिइन्। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend