images

२०८३ आश्विन १९ गते

images
images
images

स्नो रिभर्सको आईपीओ बाँडफाँड

स्नो रिभर्सको आईपीओ बाँडफाँड

images
images
बिहिवार, चैत्र १९ २०८२
बिहिवार, चैत्र १९ २०८२
  • काठमाडौं- स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । आज चैत १९ गते बिहान बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो ।

    images
    images

    कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ९ गतेदेखि चैत १२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९३ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । बिक्री अवधिभर ८२ हजार १०६ जनाबाट आवेदन परेकोमा ८२ हजार ८५ जनाको आवेदन मात्रै स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend