images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • ‘हुन्डाईसँग शुभ यात्रा २०८३’ नयाँ वर्ष...

‘हुन्डाईसँग शुभ यात्रा २०८३’ नयाँ वर्ष अफर सुरु

‘हुन्डाईसँग शुभ यात्रा २०८३’ नयाँ वर्ष अफर सुरु

images
images
बिहिवार, चैत्र १९ २०८२
बिहिवार, चैत्र १९ २०८२
  • काठमाडौँ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ वर्षलाई स्वागत गर्दै ‘हुन्डाईसँग शुभ यात्रा २०८३’ अफर घोषणा गरेको छ ।यस नयाँ वर्ष हुन्डाईसँग सुरु गर्न चाहने ग्राहकहरूका लागि यस अफरमा आकर्षक सुविधाहरू छन् । यस विशेष अफरअन्तर्गत ग्राहकहरूले छनोट गरिएका हुन्डाई मोडेलहरूमा रु. १,७५,००० सम्म नगद छुट र रु. ९६,००० सम्म नयाँ वर्ष बोनस पाउन सक्नेछन् । साथै, एक वर्षसम्मको निःशुल्क बीमा र सवारी कर, साथै मूल्याङ्कन एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ, जसले गाडी किन्ने अनुभवलाई अझ सजिलो र फाइदाजनक बनाउने कम्पनीले जानकारी दिएको छ ।

    images
    images

    यसअन्तर्गत ६ वर्षसम्मको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी समावेश छ ।लोकप्रिय मोडेलहरू र ग्राहकमैत्री सुविधासहित यो अभियानले नयाँ वर्ष २०८३ को सुरुवातलाई ग्राहकहरूका लागि अझ फाइदाजनक र विशेष बनाउने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ ।हुन्डाई नेपालले सबैमा नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दै, नजिकको हुन्डाई सोरुममा गई यस अफरबारे जानकारी लिन र २०८३ को सुरुवात विशेष सुविधासहित मनाउन सबैलाई आमन्त्रण गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend