images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको...

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभा चैत २५ मा

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभा चैत २५ मा

images
images
बिहिवार, चैत्र १९ २०८२
बिहिवार, चैत्र १९ २०८२
  • कैलाली । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय को विश्वविद्यालय सभाको चौथो बैठक आगामी चैत २५ गते बस्ने भएको छ।

    images
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयलाई पत्र पठाउँदै सो दिन बिहान ९ बजे विश्वविद्यालयकै परिसरमा बैठक आयोजना हुने जानकारी गराएको हो।

    कैलालीको गेटास्थित उक्त विश्वविद्यालयमा बस्ने बैठकमा विश्वविद्यालयका नीति, कार्यक्रम तथा प्रशासनिक विषयमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

    images
    images

    यसअघि पनि विश्वविद्यालय सभाले विभिन्न संरचनागत तथा शैक्षिक निर्णयहरू गर्दै आएको छ भने आगामी बैठकलाई पनि महत्वपूर्ण रूपमा हेरिएको छ।

    geta notice

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend