images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : झिनो अंकको...

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

images
images
बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • काठमाडौँ। साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ ।सेसन अवधिमा नेप्से ०.५४ अंकले बढेर २८५१.६४ को बिन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.६२ अंक बढेको छ ।

    images
    images

    यस सेसनमा ७२ कम्पनीको १३ हजार ८१२ कित्ता शेयर खरिदबिक्री हुँदा ८८ लाख ८३ हजार ७९३ रुपैयाँ ८० पैसाबराबरको कारोबार भएको छ ।जसमा २६ कम्पनीको मूल्य बढ्दा २७ स्टकको मूल्य घटेको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend