images

२०८३ आश्विन १६ गते

images
images
images

आजदेखि सञ्चालनमा आउने वीपी राजमार्ग सुख्खा पहिरोका कारण सम्भावना न्यून

आजदेखि सञ्चालनमा आउने वीपी राजमार्ग सुख्खा पहिरोका कारण सम्भावना न्यून

images
images
शुक्रवार, आश्विन २५ २०८१
शुक्रवार, आश्विन २५ २०८१
  • काठमाडौं, २५ असोज । वीपी राजमार्ग सञ्चालनका लागि ट्रयाक निर्माण भएपनि रोशी गाउँपालिका–११ मा सुख्खा पहिरोका कारण आज सञ्चालनमा आउने सम्भावना न्यून रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आज १० बजेदेखि वीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी गराएका थिए ।

    images
    images

    तर, इलाका प्रहरी कार्याल मंगलटारका प्रहरी इन्स्पेक्टर कृष्ण गिरीले रिपोर्टर्स नेपाललाई गराएको जानकारीअनुसार सुख्खा पहिरो अहिले पनि जारी रहेको छ । उनले आज सो सडक सञ्चालनमा आउने सम्भावना कमै रहेको बताए ।

    ‘सञ्चालनका लागि ट्रयाकहरु निर्माण भएको थियो । तर, रोशी गाउँपालिका–११ को सडक खण्डमा सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको छ । पहिरो अहिले पनि निरन्तर आइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend