images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक २...

प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले घट्यो

images
images
बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ओरालो लागेको छ। यो समयमा नेप्से परिसूचक २.०१ अंकले घटेर २९३३.९२ विन्दुमा पुगेको छ।

    images
    images

    प्रि ओपन सेसनमा ७५ वटा स्क्रिप्सको १५ हजार ५१४ कित्ता सेयर २ करोड ५९ लाख २१ हजार ६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा ३८ वटाको घट्यो। बाँकी १३ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend