images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • बुधबार २४.४५ अंकले घट्यो नेप्से परिसूचक,१५...

बुधबार २४.४५ अंकले घट्यो नेप्से परिसूचक,१५ अर्बको कारोबार

बुधबार २४.४५ अंकले घट्यो नेप्से परिसूचक,१५ अर्बको कारोबार

images
images
बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • काठमाण्डु। बुधबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से २४ अंकले घटेर परिसुचक २९३५मा पुगेको छ ।यसदिन १५ अर्बको कारोबार भयो ।कारोबारमा आएका ४५ कम्पनीको मूल्य बढेको छ भने २१३ कम्पनीको घटेको छ । यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    कारोबार रकमका आधारमा यसदिन ङादी ग्रुप, अपि पावर, शिभम् सिमेन्ट, सुपर मादी हाइड्रो, र एसवाई प्यानल अगाडि रहे ।
    आज रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, सोलु हाइड्रो,भुजुङ हाइड्रो, होटल फरेस्ट इन र पञ्चकन्या माइ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।यसदिन उत्पादन प्रशोधन र व्यापार बाहेकका सबै सुचक घटेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend