images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सुपर खुदी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत,...

सुपर खुदी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज तोकियो

सुपर खुदी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज तोकियो

images
images
मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • काठमाडाैँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज चैत्र १० गते मंगलबार सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ।कम्पनीको कुल १ करोड ५५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको ट्रेडिङ सिम्बोल SKHL तोकिएको छ।

    images
    images

    नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको सेयरको ओपनिङ्ग रेञ्ज न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ सम्म तोकेको छ। उक्त ओपनिङ्ग रेञ्जमा चैत्र ११ गते बुधबार स्पेशल प्रि-ओपन सेसनमार्फत कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।यो आईपीओ सूचीकरणसँगै लगानीकर्ताहरूलाई कम्पनीको सेयर खरिद र बजारमा कारोबार गर्ने अवसर खुल्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend