images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब...

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले बढ्यो

images
images
मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ६.९० अंकले बढेर २९४३.४७ विन्दुमा पुगेको हो।

    images
    images

    प्रि ओपन सेसनमा ७७ वटा स्क्रिप्सको ८४ हजार ५२६ कित्ता सेयर ४ करोड ४४ लाख  ६७ हजार ३९२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३१ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend