images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनको मूल्य घट्दा, चाँदी बढ्यो, कतिमा...

सुनको मूल्य घट्दा, चाँदी बढ्यो, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य घट्दा, चाँदी बढ्यो, कतिमा हुँदैछ किनबेच ?

images
images
मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • काठमाडौं । पश्चिम एशियामा युद्ध सुरु भएयता लगातर घटिरहेको सुनको मूल्यमा मंगलबार पनि गिरावट भएको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार घटेको सुनको मूल्य नेपाली बजारमा कम भएको हो ।सोमबार प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा २ हजार ६०० रुपैयाँले घटेको हो ।

    images
    images

    सुनको मूल्य घटेसँगै मंगलबार प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सुनको मूल्यमा कमी आए पनि चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ८० रुपैयाँ बढेर ५ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend