images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक ८.०९...

प्रि ओपन सेसनमा नेप्से परिसूचक ८.०९ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ८.०९ अंकले बढ्यो

images
images
सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • काठमाडौं ।  साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ८ अंक बढीले वृद्धि  भएर बन्द भएको छ। यो समयमा ९१ वटा स्क्रिप्सको १९ हजार ८६६ कित्ता सेयर १ करोड ९ लाख ९ हजार १५ रुपैयाँमा खरिदबिक्री भए।

    images
    images

    कारोबारमा आएकामध्ये ५३ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो। बाँकी ८ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend