images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • आज ६ हजार ५ सय रुपैयाले...

आज ६ हजार ५ सय रुपैयाले घट्यो सुनको मूल्य , कतिमा झर्‍यो ?

आज ६ हजार ५ सय रुपैयाले घट्यो सुनको मूल्य , कतिमा झर्‍यो ?

images
images
सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज सुनको मूल्य २ लाख ७५ हजार ५ सय रुपैयाँ मूल्य तोकिएको छ । यसअघि आइतबार हिजो सुन तोलाको २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    आज चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ ।आज तोलाको ४ हजार ४२५ रुपैयाँ तोकिएको छ । यसअघि आइतबार ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।पछिल्लो ७ कारोबार दिनमा सुनको मूल्य तोलामा ३४ हजार रुपैयाँले घटेको छ ।चैतको दुई गते ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज सोमबार ९ गते २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend