images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • ५४.५१ अंकले बढ्यो नेप्से, २३ अर्ब...

५४.५१ अंकले बढ्यो नेप्से, २३ अर्ब ५९ करोडमाथिको कारोबार

५४.५१ अंकले बढ्यो नेप्से, २३ अर्ब ५९ करोडमाथिको कारोबार

images
images
आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (चैत ८) नेप्से परिसूचक उच्च अंकले बढेको छ ।यस दिन बजार ५४.५१ अंक अर्थात् १.८९ प्रतिशतले बढेर परिसूचक २९३१.५५ विन्दु कायम भएको छ ।६ करोड १४ लाख सात हजारभन्दा बढी कित्ता सेयर दुई लाख चार हजार ९५५ पटकका किनबेच हुँदा २३ अर्ब ५९ करोडको कारोबार भएको छ । 

    images
    images

    आज ३६४ कम्पनीको सेयर किनबेच हुँदा १८३ कम्पनीको मूल्य बढ्यो भने ७३ वटाको घट्यो । यस्तै आठवटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबदल भएन ।६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र होटेल फरेस्ट इनको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend