images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब...

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंकले बढ्यो

images
images
आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक १३.९३ अंकले बढेर २८९०.९७ विन्दुमा पुगेको हो।प्रि ओपन सेसनमा १३० वटा स्क्रिप्सको  २ लाख २७ हजार  ६१४ कित्ता सेयर ९ करोड ३ लाख ५ हजार  ५३८ रुपैयाँमा खरिदबिक्री भए।

    images
    images

    कारोबारमा आएकामध्ये ८३ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घट्यो। बाँकी १३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend