images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनको मूल्य थप घट्यो, आज कतिमा...

सुनको मूल्य थप घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य थप घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, चैत्र ६ २०८२
शुक्रवार, चैत्र ६ २०८२
  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। केही दिनयता घट्दो क्रममा रहेको छापावाल सुनको मूल्य शुक्रबार पनि प्रतितोला ७ हजार ८०० रुपैयाँले घटेको हो।महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    images
    images

     त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ४८५ रुपैयाँ कायम छ । सुनसँगै चाँदीको मूल्यमा पनि आज ओरालो लागेको छ। बिहीबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय १५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ पुगेको छ। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ तोकिएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend