images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य...

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

images
images
बिहिवार, चैत्र ५ २०८२
बिहिवार, चैत्र ५ २०८२
  • काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो  समयमा नेप्से परिसूचक १.९० अंकले बढेर २८१४.२५ विन्दुमा पुगेको हो।

    images
    images

    प्रि ओपन सेसनमा ८८ वटा स्क्रिप्सको ७८ हजार ८९८ कित्ता सेयर ५ करोड ७६ लाख ९ हजार १८३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३९ वटा स्टक्सको मूल्य बढ्दा ३७ वटाको घट्यो। बाँकी ९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend