images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • नेप्से १३.५१ अंकले बढ्यो, १२ अर्बको...

नेप्से १३.५१ अंकले बढ्यो, १२ अर्बको कारोबार

नेप्से १३.५१ अंकले बढ्यो, १२ अर्बको कारोबार

images
images
मंगलवार, चैत्र ३ २०८२
मंगलवार, चैत्र ३ २०८२
  • काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५१ अंकले बढेर २८१२.३४ बिन्दुमा पुगेको हो ।अघिल्लो कारोबार दिन सोमबार भने नेप्से २६.०७ अंकले घटेको थियो ।

    images
    images

    मंगलबार नेसेमा कुल १२ अर्ब ३ करोड माथिको कारोबार भएको छ । सोमबार भने नेप्सेमा कुल ११ अर्ब ६३ करोड माथिको कारोबार भएको थियो ।मंगलबार कारोबारमा आएकामध्ये १३२ कम्पनीको सेयर मूल्य बढ्दा ११३ कम्पनीको घटेको छ । यस्तै, १७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend