images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • भुजुङ हाइड्रोको सेयर रजिस्ट्रारमा कुमारी क्यापिटल...

भुजुङ हाइड्रोको सेयर रजिस्ट्रारमा कुमारी क्यापिटल नियुक्त

भुजुङ हाइड्रोको सेयर रजिस्ट्रारमा कुमारी क्यापिटल नियुक्त

images
images
मंगलवार, चैत्र ३ २०८२
मंगलवार, चैत्र ३ २०८२
  • काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडको सेयर रजिस्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । 

    images
    images

    कम्पनीको धितोपत्रसम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिकरण गर्ने, प्रमाणपत्र वितरण गर्ने, नामसारीलगायत शेयरधनीहरूको लगत अद्यावधिक गर्ने सम्बन्धी सम्पूर्ण जानकारीका लागि कम्पनीलाई नियुक्त गरेको हो । मंगलबार हाइड्रोले सूचना जारी गर्दै यस्तो जनाएको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend