images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • २६.०७ अंकले घट्यो सेयर...

२६.०७ अंकले घट्यो सेयर बजार,कारोबार रकम पनि घट्यो

२६.०७ अंकले घट्यो सेयर बजार,कारोबार रकम पनि घट्यो

images
images
सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • सोमबार सेयर बजार राताम्य भएर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा ०.९२ प्रतिशतले कम हो । आज सेयर बजारमा २११ कम्पनीको सेयर मूल्य घटेको छ भने ४८ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । आज ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ६.३८ अंकले घटेर ४८०.४१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको सेयर मूल्य बढेको छ । 

    images
    images

    परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । आज सेयर बजारमा ३४५ कम्पनीका ३ करोड ७ लाख ९० हजार २११ कित्ता सेयर १ लाख २ हजार ७५९ पटक खरिद बिक्री हुँदा ११ अर्ब ९७ लाख ४६ हजार ९६ हजार ८८ रुपैयाँको कारोबार भएको छ । 
    बजार घटेको दिन पनि ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend