images

२०८३ आश्विन १९ गते

images
images
images

कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड

कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड

images
images
सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • काठमाडौं- कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो। कम्पनीको आईपीओ बिक्री प्रबन्धक आरविवि मर्चेन्ट रहेको छ ।

    images
    images

    कम्पनीले फागुन १३ गतेदेखि फागुन १७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८२ हजार ५ कित्ता शेयर निष्काशन गरेको थियो । आईपीओमा ८३ हजार ६०६ जनाको आवेदन परेको थियो । जसमध्ये जस मध्ये ७४ हजार ५ सय ६८ जनाको आवेदन मात्र योग्य भएको छ ।आईपीओमा ८ हजार २५० जनाले १०/१० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदक भने हात खाली भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend