काठमाडौं। सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा ९४ स्क्रिप्सको १ लाख ५२ हजार १०५ कित्ता सेयर ८ करोड ९५ लाख ७९ हजार ४१० रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ३६ वटा स्टक्सको मूल्य बढ्दा ४२ वटाको घट्यो। यो समयमा १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।




.gif)



