images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रि–ओपन सेसनमा नेप्से करिब ४ अंकले...

प्रि–ओपन सेसनमा नेप्से करिब ४ अंकले बढ्यो

प्रि–ओपन सेसनमा नेप्से करिब ४ अंकले बढ्यो

images
images
बिहिवार, फाल्गुण २८ २०८२
बिहिवार, फाल्गुण २८ २०८२
  • काठमाडौं । बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस अवधिमा नेप्से परिसूचक ३.४८ अंकले वृद्धि भई २८००.०५ विन्दुमा पुगेको हो।

    images
    images

    प्रि–ओपन सेसनमा ६३ वटा स्क्रिप्सको १ लाख ६० हजार ४९८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ६ करोड ९१ लाख १५ हजार ३३६ रुपैयाँ बराबरको कारोबार भएको छ।

    कारोबारमा आएका कम्पनीमध्ये २९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २५ वटा कम्पनीको मूल्य घटेको छ। बाँकी ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend