काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (WNLB) ले चालु आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
संस्थाको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले हालको वित्तीय अवस्थालाई मध्यनजर गर्दै यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। सोही निर्णय अनुसार तयार पारिएको वार्षिक वित्तीय विवरणहरू वार्षिक साधारण सभा प्रयोजनका लागि स्वीकृतिको निम्ति नेपाल राष्ट्र बैंक मा पठाउने निर्णय पनि बैठकले गरेको जनाएको छ।
राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले वार्षिक साधारण सभा बोलाउनेछ। उक्त साधारण सभामा प्रस्तुत गरिने वित्तीय विवरणहरूमार्फत शेयरधनीहरूलाई संस्थाको वित्तीय अवस्था बारे जानकारी गराइने कम्पनीले जनाएको छ। ले चालु आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
संस्थाको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले हालको वित्तीय अवस्थालाई मध्यनजर गर्दै यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। सोही निर्णय अनुसार तयार पारिएको वार्षिक वित्तीय विवरणहरू वार्षिक साधारण सभा प्रयोजनका लागि स्वीकृतिको निम्ति नेपाल राष्ट्र बैंक मा पठाउने निर्णय पनि बैठकले गरेको जनाएको छ।
राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले वार्षिक साधारण सभा बोलाउनेछ। उक्त साधारण सभामा प्रस्तुत गरिने वित्तीय विवरणहरूमार्फत शेयरधनीहरूलाई संस्थाको वित्तीय अवस्था बारे जानकारी गराइने कम्पनीले जनाएको छ।

.gif)