images

२०८३ आश्विन २७ गते

images
images
images

१४ प्रतिशत बोनस दिने फरवार्ड लघुवित्त

१४ प्रतिशत बोनस दिने फरवार्ड लघुवित्त

images
images
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • काठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोसन दिने भएको छ ।

    images
    images

    कम्पनीले आफ्नो चुक्ता पुँजीको १४ करोड ७७ लाख ७९ हजार रुपैयाँ बोनस बाँड्ने भएको हो ।कम्पनीका सचिव कृष्णप्रसाद भट्टराईका अनुसार लघुवित्तले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको छ ।

    कम्पनीले उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभाले पास गरेर शेयर धनीलाई वितरण गर्नेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend