images

२०८३ कार्तिक ६ गते

images
images
images

प्रि ओपन सेसनमा ६ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ६ अंकले बढ्यो नेप्से

images
images
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • काठमाडौं ।  प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.१६ अंकले बढेको छ । मंगलबार ११४ अंकले बढेको नेप्से आज प्रि सेसनमा पनि बढेको हो ।

    images
    images

    सेसन अवधिमा मा ५६ लाख ४५ हजार ६४८ रुपैयाँ बराबरको १० हजार ७७५ कित्ता शेयर किनबेच भएको छ ।

    उक्त सेसनमा ५२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend