images

२०८३ कार्तिक ६ गते

images
images
images

हाथवे इन्भेष्टमेन्टले बोलायो साधारणसभा

हाथवे इन्भेष्टमेन्टले बोलायो साधारणसभा

images
images
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • काठमाडौं । कम्पनीले काठमाडौंमा रहेको आम्रपाली ब्याङ्केटमा बिहान १० बजे साधारणसभा बोलाएको हो। कम्पनीको मुख्य एजेण्डा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने रहेको छ।

    images
    images

    सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने रहेको छ। 

    साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ७ गते बुकक्लोज गर्ने छ।

    images
    images

     कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् भने लाभांश प्राप्त गर्न सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend