images

२०८३ आश्विन २० गते

images
images
images

कागतीको मूल्य १७७ प्रतिशत बढ्यो

कागतीको मूल्य १७७ प्रतिशत बढ्यो

images
images
आइतवार, फाल्गुण १० २०८२
आइतवार, फाल्गुण १० २०८२
  • काठमाडौँ । पछिल्लो समय कागतीको मूल्यमा वृद्धि देखिएको छ । एक महिनाको अवधिमा होलसेलमै कागतीको मूल्य १७७.४९ प्रतिशतले वृद्धि देखिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सङ्कलन गरेको मूल्य विवरणअनुसार माघ १० गते प्रतिकिलो ९५.५० औसत मूल्य रहेको आज १७७.४९ प्रतिशतले बढेर प्रतिकिलो २६५ रुपैयाँ औसत मूल्य कायम भएको छ । देशभरका मुख्य तरकारी बजारमा कागतीको मूल्य हेर्ने हो भने झापाको बिर्तामोडमा आज प्रतिकिलो १८२ .५ रुपैयाँ औसत मूल्य रहेको छ । 

    images
    images

    यस्तै सिन्धुलीमा २२५ रुपैयाँ, वीरेन्द्रनगरमा ११५ रुपैयाँ, पोखरामा २६५ रुपैयाँ औसत मूल्य रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend