images

२०८३ आश्विन १८ गते

images
images
images

मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने

मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने

images
images
बुधवार, फाल्गुण ६ २०८२
बुधवार, फाल्गुण ६ २०८२
  • काठमाडौं - फागुन ६ र ७ गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको दिउँसोको ओपिडी सञ्चालन नहुने भएको छ।सेन्टरले एक सूचना जारी गरी फागुन ६ गते परेको ग्याल्पो ल्होसार र ७ गते प्रजातन्त्र दिवसको सार्वजनिक विदा भएकाले दिवा सत्रका ओपिडी सञ्चालन नहुने जनाएको हो।

    images
    images

    उक्त दिन ओपिडीसँगै प्रशासनिक र अन्य सेवाहर पनि आधा दिन बन्द हुनेछन्। इमरजेन्सी अन्तरंग सेवा तथा बिहानी सत्रका ओटी र ओपिडीहरु भने यथावत सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend