images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • प्रि ओपन सेसनमा २ अंकले बढ्यो...

प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

images
images
सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१९ अंकले बढेको छ ।

    images
    images

    आइतबार २२ अंकले घटेर बन्द भएको नेप्से आज प्रि ओपनमा भने झिनो अंकले बढेको हो ।

    सेसन अवधिमा १३ लाख ३१ हजार ५२२ रुपैयाँ बराबरको १ हजार ५५४ कित्ता शेयर किनबेच भएको छ ।

    images
    images

    उक्त सेसनमा १३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १० वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

    सेसनमा २९ वटा कम्पनको शेयर कारोबार भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend